Posts

Showing posts with the label तिमी

तिमी

मेरो यो हेक्टिक जिन्दगी मा १५ मिनेट को पावर न्याप होउ तिमी मेरो कल्पना र यथार्थ बिच भर्न नसकिने त्यो ग्याप होउ तिमी। मेरो Assignment र Presentation ले भरियको एमबिए मा Saturday र Sunday को त्यो आनन्द होउ तिमी मैले सुइकार्नु पर्ने त्यो बेनाम संबन्ध होउ तिमी। मेरो यो आधा अधुरो लेखाइ मा बाकी रहेको आम्स होउ तिमी माया को खेल को त्यो मिठो साँरम्स होउ तिमी ।  मेरो रोदन मा त्यो बगी जाने आँसु का थोपा होउ तिमी माया को कोपिला चुढेर मन मा हुने त्यो बेथा होउ तिमी। मेरो खुशी मा दन्त लहर देखाई मुस्कुराउने त्यो ओठ होउ तिमी मेरो जीवनकाल मा लगेको बिर्सिनै न सकिने त्यो खोट होउ तिमी। मैले सुन्ने संगीत को तोय सुमधुर सुर होउ तिमी मनलाई बेचैन गरौने त्यो आँखा कि नूर होउ तिमी। मैले बोल्ने शब्द मा लुकेको त्यो बात होउ तिमी   माया को परीणाम सोरुप पाउने त्यो घात होउ तिमी। मेरो दौड धूप को समय मा काठमाडौं को त्यो जाम होउ तिमी मेरो यो रङमन्च को दुनिया मा बेनाम छौ तिमी। मेरो निरन्तर गुडिरहेको जिन्दगीलाई अलिक अद्दयाउने त्यो स्पीड ब्रेक...

Popular Posts

तिमी